Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार : प्रधानमन्त्री पुष्पकमल दाहाल

विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार : प्रधानमन्त्री पुष्पकमल दाहाल

जोईन खबर

२३, जेठ २०८१
  • 613
    SHARES
  • विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार : प्रधानमन्त्री पुष्पकमल दाहाल

    २३ जेठ काठमाडौँ । विभाजनमा रहेका सबैजसो माओवादीहरू एकताका लागि तयार हुने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले पोखरामा आज आयोजित गण्डकी प्रदेशको पार्टी प्रशिक्षण कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष ‘प्रचण्ड’ले आफू निरन्तर जनक्रान्तिमा रहेको स्पष्ट पार्दै सबै माओवादी धारहरूलाई एकीकृत हुन आग्रह गरे।

    images

    फुटेका सबैजसो साथीहरू एकता लागि तयार हुनुहुन्छ, हामी स्वागत गर्न तयार भएर बसेका छौँ,’ अध्यक्ष ‘प्रचण्ड’ले भने, ‘म जनक्रान्तिकै बाटोमा छु, चुनवाङकै बाटोमा हुने बताए । हिजो अलग भएका साथीहरू आउन तयार हुनुहुन्छ। म उहाँहरूलाई स्वागत गर्न तयार छु। 

    images
    images
    images

    सुशासन, सामाजिक न्याय र समृद्धिको अर्थ समाजवाद आधार तयार पार्नु आजको आवश्यकता भएको औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू दृढतापूर्वक त्यस काममा लागिपरेको बताए।उनले पार्टीलाई एकीकृत गरे अगाडि बढ्ने गरी वातावरण बनाउन र त्यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :जेठ २३, २०८१ बुधवार - १७:११:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको