Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालले अब खेल्ने विश्वकप खेलको  खेल तालिका यस्तो छ 

नेपालले अब खेल्ने विश्वकप खेलको  खेल तालिका यस्तो छ 

जोईन खबर

२४, जेठ २०८१
  • 610
    SHARES
  • नेपालले अब खेल्ने विश्वकप खेलको  खेल तालिका यस्तो छ 

    २४ जेठ काठमाडौँ । नेपालले  अब खेल्ने आइसिसि टी २० नवौं संस्करणको विश्वकपमा अब तीन खेल खेल्न बाकी रहेको छ । नेपाल  यो विश्वकप खेल दोस्रो पटक खेल्न लागेको हो । विश्वकप सुरु भएको दि नेपालले  मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससंग पराजित भएको हो ।

    images

    मंगलबार आफ्नो पहिलो खेल नेपालले छ विकेटले गुमाएको थियो । नेपालले अब खेल्ने दोस्रो खेलमा  १२ जुन लाईका दिन  दोस्रो खेलमा श्रीलंकासँग लाउडेरहिलमा खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान सवा ५ बजे सुरु हुनेछ । अरु बाकी खेल नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन मा दक्षिण अफ्रिकासँग खेल्नेछ । नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

    images
    images
    images

    खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ ।

     

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १३:३९:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको