Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुनसरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा तीन युवा  पक्राउ

 सुनसरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा तीन युवा  पक्राउ

जोईन खबर

२४, जेठ २०८१
  • 709
    SHARES
  •  सुनसरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा तीन युवा  पक्राउ

    २४ जेठ काठमाडोँ । सुनसरीको धरान उपमहानगरपालिका वडा न १९ भिक्टोरिया चोक बस्ने १८ वर्षीय ताङ्छुहाङ लिम्बुको कुटपिट गरी हत्या गरेको अभियोगमा तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    यस घटनामा पक्राउ पर्नै सोही उपमहानगरपालिका वडा न १९  का  २० वर्षीय सुजन भन्ने गोपाल लामगादे समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई धरानबाट खटिएको इलाका प्रहरी कार्यालय प्रहरीले पक्राउ गरेको थियो । 

    images
    images
    images

    ति तिन जनाले आइतबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका ताङ्छुहाङको घोपा अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा बुधबार थप उपचारको क्रममा मृत्यु भएको  यिो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १५:४९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको