Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एआईए बास्केटबलमा ६६ टिम

एआईए बास्केटबलमा ६६ टिम

जोईन खबर

२४, जेठ २०८१
  • 685
    SHARES
  • एआईए बास्केटबलमा ६६ टिम

    २४ जेठ काठमाडौँ । अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० को आयोजनामा एआईए थ्री अन थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

    images

    प्रतियोगितामा ६६ टिमको सहभागिता रहने एआईएका प्रबन्ध निर्देशक विष्णु अर्यालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा २६ र जुनियर ब्वाइजमा १६ टिमको सहभागिता रहने छ ।

    images
    images
    images

    खेल लिग कम नकआउट आधारमा हुनेछ ।प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने एआईएका भाइस प्रिन्सिपल खगेश्वरी गिरीले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु शंखमूलस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १६:०३:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको