Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने

दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने

जोईन खबर

२४, जेठ २०८१
  • 784
    SHARES
  • दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु हुने

    २४ जेठ काठमाडौँ । काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता जेठ २८ गतेदेखि सुरु  हुने भएको छ ।

    images

    २८ गते देखि हुने प्रतियोगितामा   १६ छात्र टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजब श्रेष्ठले जनाएका छन् । विजेताले नगद रु २० हजार  र उपविजेताले  नगद रु १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

    images
    images
    images

    यस वडाले गर्ने लागेको प्रतियोगितामा खेलमा उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र स्ट्राइकरलाई ट्रफी प्रदान गरिने छ ।नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ ।

    चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको फाइनल जेठ ३२ गते हुनेछ । पहिलो संस्करणको उपाधि नोब्सले विद्यालयले   जिते हात पारेको थियो । 

    प्रकाशित मिति :जेठ २४, २०८१ बिहिवार - १६:१५:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको