Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ उपत्यकामा  आज हल्का बर्षाको सम्भावना, आज  उपत्यकाको अधिकतम  तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने 

काठमाडौँ उपत्यकामा  आज हल्का बर्षाको सम्भावना, आज  उपत्यकाको अधिकतम  तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने 

जोईन खबर

२५, जेठ २०८१
  • 766
    SHARES
  • काठमाडौँ उपत्यकामा  आज हल्का बर्षाको सम्भावना, आज  उपत्यकाको अधिकतम  तापक्रम २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने 

    २५ जेठ काठमाडौँ । आज काठमाडौँ उपत्यकामा  हल्का वर्षाको सम्भावना रहेको मौसमविद्को भनार्ए छ । आज बिहानबाट मौसम सफा रहे पनि उपत्यकामा दिउँसो हल्का वर्षा हुने सम्भावना देखिएको  मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए ।

    images

    मौसमविद् पुडासैनीका अनुसार अहिले भने काठमाडौँ उपत्यकामा पानी परेको छैन। ‘उपत्यकाको आसपास उत्तरतर्फ सिन्धुपाल्चोक क्षेत्रतिर भने वर्षा भइरहेको छ ।  अहिले देशको विभिन्न ठाउँमा  कतै बाक्लो बादल, कतै पातलो बादल लागि रहेको छ ।

    images
    images
    images

    यसै गरी काठमाडौँ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम १९।४ डिग्री सेल्सियस मापन गरिए पनि  अधिकतम भने २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने अनुमान मौसम महाशाखाले  जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - १०:४२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको