Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लोडर चालकको पहिरोले पुरिँदा मृत्यु 

लोडर चालकको पहिरोले पुरिँदा मृत्यु 

जोईन खबर

२५, जेठ २०८१
  • 724
    SHARES
  • लोडर  चालकको पहिरोले पुरिँदा मृत्यु 

    २५ जेठ काठमाडौँ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–६ न्यादी खोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिँदा मृत्यु भएको छ ।

    images

    आज बिहान लोडर लिएर कामतर्फ जाँदै गर्दा  माथिबाट खसेको पहिरोले पुरिँदा मकवानपुर हेटौँडा उपमहानगरपालिका–१० का ४२ वर्षीय गोपाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङमा प्रहरी निरीक्षक मेघनाथ चापागाईँले बताए ।

    images
    images
    images

    गम्भीर घाइते चालक तामाङको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । सो आयोजनाको ४२.६० मेगावाट क्षमता रहेको छ । 
    रासस

    प्रकाशित मिति :जेठ २५, २०८१ शुक्रवार - १६:३९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको