Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आजको मौसम : केही प्रदेशमा  मेघगर्जन र चट्याङ्गसहित हल्का तथा मध्यम वर्षाको सम्भावना

आजको मौसम : केही प्रदेशमा  मेघगर्जन र चट्याङ्गसहित हल्का तथा मध्यम वर्षाको सम्भावना

जोईन खबर

२७, जेठ २०८१
  • 703
    SHARES
  • आजको मौसम : केही प्रदेशमा  मेघगर्जन र चट्याङ्गसहित हल्का तथा मध्यम वर्षाको सम्भावना

    २७ जेठ काठमाडौँ ।  आजको काठमाडौँ लगायत विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    जसका कारण कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।यी प्रदेशका पहाडी भागका थोरै स्थान तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना छ ।

    images
    images
    images

    आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । 

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ११:०३:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको