Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विद्यार्थीहरु मिलेर सरकारी गाडीमा लगाए आगो

विद्यार्थीहरु मिलेर सरकारी गाडीमा लगाए आगो

जोईन खबर

२७, जेठ २०८१
  • 721
    SHARES
  • विद्यार्थीहरु मिलेर सरकारी गाडीमा लगाए आगो

    २७ जेठ काडमाडौँ । मोरङको विराटनगरमा विद्यार्थीहरु मिलेर  सरकारी गाडीमा  आगो लगाइदिएका छन् । आइतबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि सरकारी गाडी जलाएका हुन् ।

    images

    विराटनगर रंगेलीमा ६ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुडा गरि विद्यार्थीहरुले आगो लगाएको प्रहरीले बताए।

    images
    images
    images

    प्रहरीका अनुसार विद्यार्थीले अन्य ५ वटा सरकारी गाडीमा पनि तोडफोड गरेका छन् । यस घटना बारे थप अनुसन्धान गरि रहेको प्रहरी बताए । 

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - ११:१६:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको