Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अलपत्र

झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अलपत्र

जोईन खबर

२७, जेठ २०८१
  • 763
    SHARES
  • झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अलपत्र

    २७ जेठ काठमाडौँ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् ।यस पुलमा अडकिएको खच्चड अछामबाट दैलेखतर्फ आउँदै गरेका थिए । प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ९डिएसपी० सुनिल दाहालका अनुसार पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि नै खच्चड तारमा फसेको बताए ।

    images

    यी दुई जिल्ला जोडने पुल जसमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ र दैलेखको आठबीस नगरपालिका–४ लाई  जोडीएको छ ।  यस घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि  प्रहरी  नेतृत्वको टोली  सात जना आइ पुगेको  प्रहरी नायव उपरीक्षक ९डिएसपी० दाहाल आइ पुगेको बताए । उक्त घटनामा प्रहरी टोली वा सबै स्थानिय बासिहरु पुगेर पनि केही गर्न सक्ने अवस्था  छैन् ।

    images
    images
    images

    यसको समधान गर्न पुलको  प्राविधिक टोली आएर चुँडिएको लट्ठा सिधा पार्न सकिन्छ की भनेर पहल भइरहेको  प्रहरी नायव उपरीक्षक दाहालले जानकारी दिए । यो पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच  मानिसहरु समेत आउजाउ  गनृ पाएका छैन । यो समस्यालाई कसरी समधान गर्ने भने बिषयमा सबै तिर सूचना भए पनि कतै बाट केही बिकलप नआएको प्रहरीले बताए । 

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १३:१८:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको