Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री  प्रचण्ड नयाँ दिल्ली प्रस्थान 

प्रधानमन्त्री  प्रचण्ड नयाँ दिल्ली प्रस्थान 

जोईन खबर

२७, जेठ २०८१
  • 778
    SHARES
  • प्रधानमन्त्री  प्रचण्ड  नयाँ  दिल्ली प्रस्थान 

    २७ जेठ काठमाडौँ । भारतीयका  नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वको टोली लिएर  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली प्रस्थान गरेका छन् ।

    images

    प्रधानमन्त्रीसंगै  स्वकीय सचिव गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी समेत गएका छन् । मोदीको शपथ ग्रहण समारोहको निम्तो आएका प्रधानमन्त्री ‘प्रचण्डलाई  बिदाई गर्नका लागि  सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री लगायत विमानस्थल पुगेका थिए ।

    images
    images
    images

    प्रधानमन्त्री दाहाल  र भारतीय जनता पार्टीका नेता मोदीबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । यस शपथ कार्यक्रम पछिको भेटवार्ता भए पछि नेपालका ।  प्रधानमन्त्री दाहाल भोली नै नेपाल फर्कीने  भएको छन् ।  

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १३:४७:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको