Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कागेश्वरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना

कागेश्वरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना

जोईन खबर

२७, जेठ २०८१
  • 712
    SHARES
  • कागेश्वरीमा जुवातास खेलिरहेको अवस्थामा ६ जना

    २७ जेठ काठमाडौँ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक थकनी घर भई काठमाडौं गोकर्णेश्व र नगरपालिका - ५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १६:१७:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको