Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विश्वकपको दोस्रो खेल खेल्न क्रिकेटर लामिछाने वेष्टइन्डिज  पुगे 

विश्वकपको दोस्रो खेल खेल्न क्रिकेटर लामिछाने वेष्टइन्डिज  पुगे 

जोईन खबर

२८, जेठ २०८१
  • 694
    SHARES
  • विश्वकपको दोस्रो खेल खेल्न क्रिकेटर लामिछाने वेष्टइन्डिज  पुगे 

    २८ जेठ काठमाडौँ । आइसिसी टि २० विश्वकप  खेल खेल्न क्रिकेटर सन्दिप लामिछाने  वेस्टइण्डिजमा पुगेका छन् ।  वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने वेष्टइन्डिज पुगेका क्रिकेट एशोसिएसन अफ नेपाल ९क्यान०का सचिव पारस खड्काले बताए ।

    images

    आईसीसीको समन्वयमा लामिछानेले वेष्टइण्डिजमा हुने खेल खेल्न लागेको क्यानले जनाएको छ । लामिछानेले प्रतिश जिसीको स्थान लिने छन् ।उनले वेष्टइन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् ।

    images
    images
    images

    यसअघि नेपालले पहिलो खेल अमेरिकाको डालसमा नेदरल्याण्ड्ससँग खेलेको थियो भने दोस्रो खेल बुधबार बिहान न्यूयोर्कमा श्रीलंकासँग खेल्दैछ । त्यसपछि थप दुई खेलका लागि नेपाल वेष्टइन्डिज गएका छन् ।

    se.jpg

    प्रकाशित मिति :जेठ २८, २०८१ सोमवार - १०:४७:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको