Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दाङबाट काठमाडौँ आउदै गरेको बस रुपन्देहीमा दुर्घटना ४३ जना घाइते 

दाङबाट काठमाडौँ आउदै गरेको बस रुपन्देहीमा दुर्घटना ४३ जना घाइते 

जोईन खबर

३०, जेठ २०८१
  • 751
    SHARES
  • दाङबाट काठमाडौँ आउदै गरेको बस रुपन्देहीमा दुर्घटना ४३ जना घाइते 

    ३० जेठ काठमाडौँ । दाङबाट काठमाडौँका आउदै गरेको बस रुपन्देहीमा दुर्घटना हुँदा  ४३ जना घाइते भएका छन्।

    images

    दुर्घटना मा रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारको  पुलमा बिग्रेर रोकी राखेको  लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको  छ ।

    images
    images
    images

    दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्ट जनाकारी दिएका छन् ।  बुटवलका  विभिन्न अस्पतालमा  केहीको सामान्य उपचारपछि  डिस्चार्ज भइसके भने बाकी २४ जनाको उपचार जा भइ रहे.को प्रहरीले बताए । 

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - ११:२४:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको