Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अनलाइनमार्फत वैदेशिक रोजगारीको नाममा रकम  ठगी  गर्ने एक जना पक्राउ

अनलाइनमार्फत वैदेशिक रोजगारीको नाममा रकम  ठगी  गर्ने एक जना पक्राउ

जोईन खबर

३०, जेठ २०८१
  • 673
    SHARES
  • अनलाइनमार्फत वैदेशिक रोजगारीको नाममा रकम  ठगी  गर्ने एक जना पक्राउ

    ३० जेठ काठमाडौँ । अनलाइनमार्फत वैदेशिक रोजगारीको नाममा   रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारी पठाउछु भन्दै  नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई  रकम ठगी गरेक उजुरीको आधरमा सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    images

    पक्राउ परेका उनले विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई९भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु राम्रो काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो ।उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १३:३२:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको