Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चौथो वर्षको परीक्षा अंग्रेजीमा मात्रै ,आगामी परीक्षादेखि दुवै भाषामा सोधिन्छ : त्रिवि 

चौथो वर्षको परीक्षा अंग्रेजीमा मात्रै ,आगामी परीक्षादेखि दुवै भाषामा सोधिन्छ : त्रिवि 

जोईन खबर

३०, जेठ २०८१
  • 715
    SHARES
  • चौथो वर्षको परीक्षा अंग्रेजीमा मात्रै ,आगामी परीक्षादेखि दुवै भाषामा सोधिन्छ  :  त्रिवि 

    ३० जेठ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सञ्चालन गरिरहेको स्नातक तह चौथो वर्षको परीक्षामा अंग्रेजीमा मात्रै प्रश्न सोधिएको छ ।

    images

    १५ चैतमा बसेको विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले त्रिभुवन विश्वविद्यालयका सबै संकायको स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने निर्णय गरेको थियो ।उक्त बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गर्ने र क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा कार्यान्वन गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images

    उक्त निर्णय नबुझ्दा २९ जेठदेखि सुरु भएको ४ वर्षे स्नातक तह बीए चौथो वर्षका विद्यार्थीले सामाजिक सञ्जालमा अन्योल व्यक्त गरिरहेको त्रिविले प्रतिक्रिया दिएको छ ।

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १५:१५:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको