Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालका सभामुख घिमिरे र युएईका राजदूतअलसाम्सीबिच शिष्टाचार भेटवार्ता 

नेपालका सभामुख घिमिरे र युएईका राजदूतअलसाम्सीबिच शिष्टाचार भेटवार्ता 

जोईन खबर

३०, जेठ २०८१
  • 727
    SHARES
  • नेपालका सभामुख घिमिरे र युएईका राजदूतअलसाम्सीबिच शिष्टाचार भेटवार्ता 

    ३० जेठ काठमाडौँ ।  नेपालका सभामुख देवराज घिमिरे र संयुक्त अरब इमिरेट्स ९युएई०का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीलबिच शिष्टाचार भेटवार्ता  गरेका छन् ।

    images

    भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरेका छन् ।

    images
    images
    images

    उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए ।

    सभामुख घिमिरेले ठुलो सङ्ख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरूको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन अपिल गरे । युएईमा मात्रै करिब ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।सभामुखले हालै काठमाडौँमा सम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गरे ।

    प्रकाशित मिति :जेठ ३०, २०८१ बुधवार - १५:५६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको