Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनजस्तो धातु देखाई रकम ठगी गर्ने  प्लाष्टिक पसल संचालन  पक्राउ 

सुनजस्तो धातु देखाई रकम ठगी गर्ने  प्लाष्टिक पसल संचालन  पक्राउ 

जोईन खबर

३१, जेठ २०८१
  • 814
    SHARES
  • सुनजस्तो धातु देखाई रकम ठगी गर्ने  प्लाष्टिक पसल संचालन  पक्राउ 

    ३१ जेठ काठमाडौँ । सुनजस्तो पहेँलो रङको धातु देखाई प्रलोभनमा पारी नगद ४ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत लखनाउ सरदर बजार घर बताउने ७१ वर्षीया प्रेमा देवी र ४२ वर्षीय रामनारायण सुलेङकी रहेका छन् ।

    images

    उनीहरूले पोखरा महानगरपालिका(८ सृजनाचोकमा प्लाष्टिक पसल संचालन गरी बस्ने ५२ वर्षीय पुरूषलाई सुनजस्तो धातु देखाई प्रलोभनमा पारी उक्त रकम लिई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद र धातुसहित सोही महानगरपालिका(१७ बरको बोटबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    images
    images
    images

    प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - १६:५८:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको