३२ जेठ काठमाडौँ । आज शुक्रबार सुन र चाँदी दुवैको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरेहको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेएर कारोवार भएको छ ।
सुन कारोािरमा हिजो छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी मूल्य पनि घटेएको छ । यस दिन चाँदी एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज तोलामा १० रुपैयाँले घटेरको हो । हिजो बिहीबारको चाँदी एक हजार ८१० रुपैयाँमा खरिद बिक्री भएको थियो ।