Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाहीसहित सांसदबाट पदमुक्त

गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाहीसहित सांसदबाट पदमुक्त

जोईन खबर

३२, जेठ २०८१
  • 964
    SHARES
  • गण्डकी प्रदेशका सांसद देवकोटालाई कारबाहीसहित सांसदबाट पदमुक्त

    ३२ जेठ काठमार्डौ । माओवादी केन्द्रले फ्लोर क्रस गरेका गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई गण्डकीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भएर कारबाहीसहित  पदमुक्त गरेका छन् ।

    images

    माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको संसद् सचिवालयमा जानकारी गराएका छन् । प्रदेश सभाको शुक्रबार बस्ने दोस्रो बैठकमा सभामुखले कारबाही गरेको जानकारी दिने तयारी छ । 

    images
    images
    images


    नेपाल समाजवादी पार्टी ९नेसपा०का देवकोटाले गोरखा २ (क) मा माओवादीको चुनाव चिह्नबाट निर्वाचित भएका थिए । उनले  २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएसंगै देवकोटा ऊर्जामन्त्री समेत भएका थिए ।

    प्रकाशित मिति :जेठ ३२, २०८१ शुक्रवार - १७:०७:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको