Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोश्रो वडा अध्यक्ष कप  फुटबल  प्रतियोगिताको उपाधि एआईसीलाई उपाधि

दोश्रो वडा अध्यक्ष कप  फुटबल  प्रतियोगिताको उपाधि एआईसीलाई उपाधि

जोईन खबर

३२, जेठ २०८१
  • 745
    SHARES
  • दोश्रो वडा अध्यक्ष कप  फुटबल  प्रतियोगिताको उपाधि एआईसीलाई उपाधि

    ३२ जेठ काठमाडौँ । एनआईसी एकेडेमीले दोश्रो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको  छ ।

    images

    चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको फाइनलमा एनआईसीले विनायक इङलिस स्कुललाई ३–० गोलले पराजित ग¥यो । एनआईसीका अनिश जोशी, हरिसित परियार र प्रत्युश केसीले समान १–१ गोल गरे ।

    images
    images
    images

    विजेता एनआईसीले २० हजार तथा उपविजेता विनायकले १० हजार नगद पुरस्कार प्राप्त गरे ।काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा अनिश जोशी उत्कृष्ट खेलाडी, यसुन थापा थापा मगर उत्कृष्ट गोलरक्षक र गौरव खड्का उत्कृष्ट डिफेन्डर घोषित भए ।

    उत्कृष्टत्रय एनआईसीका हुन् ।विजेतालाई आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, वडा ७ कै पूर्व अध्यक्ष सानुकाजी शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ छात्र टिम सहभागी थिए ।

    प्रकाशित मिति :जेठ ३२, २०८१ शुक्रवार - २२:३९:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको