Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब फेरी असार दोस्रो साताभित्र   मन्त्रीमण्डल पुनर्गठन गर्ने

अब फेरी असार दोस्रो साताभित्र   मन्त्रीमण्डल पुनर्गठन गर्ने

जोईन खबर

२, आषाढ २०८१
  • 823
    SHARES
  • अब फेरी असार दोस्रो साताभित्र   मन्त्रीमण्डल पुनर्गठन गर्ने

    २ असार काठमाडौँ । असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले बताए । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् । यस बिषयमा प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् ।

    images

    सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

    images
    images
    images

    यसो गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । 

    प्रकाशित मिति :आषाढ २, २०८१ आइतवार - १६:०३:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको