Logo

बिहिवार, कार्तिक १३ गते २०८३

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

जोईन खबर

२, आषाढ २०८१
  • 709
    SHARES
  • श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    २ असार काठमाडौँ । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको  हो ।  

    images

    राज नारायणले आफ्नै श्रीमतीलाई घरायसी विवादका कारण हत्या गरी मिथिला नगरपालिका ५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आए पश्‍चात तेही सूचनाको आधरमा महेन्द्रनगर इलाका प्रहरी कार्यालय र ढल्केबरबाट खटिएका  इलाका प्रहरी कार्यालयका  प्रहरीले गरेका हुन् । पक्राउ गरेका उनलाई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  प्रहरीको भनाइ छ ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ २, २०८१ आइतवार - १६:४१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको