Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु ग¥यो 

पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु ग¥यो 

जोईन खबर

३, आषाढ २०८१
  • 673
    SHARES
  • पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु ग¥यो 

    ३ असार काठमाडौँ । पेट्रोलियम ट्यांकर चालकसँग सरकारले छलफल सुरु गरेको छ । आन्दोलनमा उत्रिएका उनीहरुलाई आज बिहान साढे ९ बजेलाई बोलाइएको बैठक केहि समय ढिला गरी सुरु भएको छ ।

    images

    हिजो आइतबारदेखि आन्दोलनमा उत्रिएका चालकसँग आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता सुरु भएको हो । पेट्रोलियम ट्यांकर चालक संघको नेतृत्वमा भएको आन्दोलनका कारण काठमाडौँ उपत्यकामा पेट्रोलियम पदार्थ डिजेल–पेट्रोलको ढुवानी ठप्प छ ।

    images
    images
    images

    सम्पूर्ण ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐनअनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके बमोजिमको तलबको व्यवस्था गरिनुपर्ने स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गरिनु पर्ने छ । 

    प्रकाशित मिति :आषाढ ३, २०८१ सोमवार - १३:०५:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको