Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मकवानपुरमा ट्याङ लागेर एकजनाको मृत्यु

मकवानपुरमा ट्याङ लागेर एकजनाको मृत्यु

रासस

३, आषाढ २०८१
  • 697
    SHARES
  • मकवानपुरमा ट्याङ लागेर एकजनाको मृत्यु

    ३ असार काठमाडौँ । मकवानपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  राक्सिराङ गाउँपालिका–२ थुम्कीमा आज बिहान घरमै सुतिरहेको अवस्थामा ४५ वर्षीय वीरबहादुर प्रजालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।  

    images

    चट्याङ लागेर घाइते भएका प्रजाको हेटौंँडा अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका प्रवक्ता भण्डारीले बताउनुभयो । उहाँका अनुसार मृतकको शव अस्पतालमा राखिएको रहेको छ । 

    images
    images
    images

    घटनाबारे थप अनुसन्धान गर्न चैनपुरबाट प्रहरी सहायक निरीक्षक गौरव विष्टको टोली राक्सिराङस्थित प्रहरी चौकी गएको प्रवक्ता भण्डारीले बताउनुभयो ।
    (((

    प्रकाशित मिति :आषाढ ३, २०८१ सोमवार - १३:२२:४६ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको