Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पेट्रोलियम वितरण ठप्प बन्ने पछि पेट्रोल पम्पमा  लाइन 

पेट्रोलियम वितरण ठप्प बन्ने पछि पेट्रोल पम्पमा  लाइन 

जोईन खबर

३, आषाढ २०८१
  • 772
    SHARES
  • पेट्रोलियम वितरण ठप्प बन्ने पछि पेट्रोल पम्पमा  लाइन 

    ३ असार काठमाडौँ ।पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आजदेखि आन्दोलनमा उत्रिएर पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि पेट्रोलियम वितरण ठप्प बनेको छ ।

    images

    आयल निगमका प्रवक्ताले आजदेखि मजदुर आन्दोलनमा उत्रिएको जानकारी दिए । मजदुर ढुवानी नै रोकेर आन्दोलनमा उत्रिएपछि पेट्रोलियम पदार्थको वितरण प्रभावित बनेको छ ।

    images
    images
    images

    निजी पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्री वितरण रोक गरेसँगै सामाखुसीस्थित सर्वसाधारण नेपाल प्रहरीको पम्पमा पेट्रोल भर्न लाइन लाग्न पुगेका हुन् । 

    प्रकाशित मिति :आषाढ ३, २०८१ सोमवार - १४:५०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको