Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हिजो पहिरो खसेर अवरुद्व भएको  पृथ्वी राजमार्ग सडण खण्ड सुचारु हुदै

हिजो पहिरो खसेर अवरुद्व भएको  पृथ्वी राजमार्ग सडण खण्ड सुचारु हुदै

जोईन खबर

४, आषाढ २०८१
  • 760
    SHARES
  • हिजो पहिरो खसेर अवरुद्व भएको  पृथ्वी राजमार्ग सडण खण्ड सुचारु हुदै

    ४ असार काठमाडौँ । चितवन इच्छाकामनाको पृथ्वी राजमार्गअन्तरगत पर्ने  मुग्लिङ मलेखु खण्डमा खुलेको छ । हिजो बिच सडकमा  वर्षासँगै  खसेको  पहिरोको कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग मुग्लिङ– मलेखु सडक खण्ड अवरुद्ध भएको थियो ।

    images

    ५ घण्टाको निरन्तर प्रयासमा सडकमा खसेको लेदो हटाएपछि दुईतर्फी नै यातायात चल्न थालेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो ।

    images
    images
    images

    सडक सञ्चालन भएपश्चात लाइन लागेका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।मुग्लिन मलेखु खण्डमा पर्ने  फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

     

     

    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १०:५६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको