Logo

बिहिवार, कार्तिक १३ गते २०८३

८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरे  : शिक्षामन्त्री श्रेष्ठ

८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरे  : शिक्षामन्त्री श्रेष्ठ

जोईन खबर

४, आषाढ २०८१
  • 742
    SHARES
  • ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरे  : शिक्षामन्त्री श्रेष्ठ

     ४ असार काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले  ८२५ जना शिक्षकहरूले राजनीतिक दलको सदस्यता त्याग गरेको दाबी गरेकी छिन् ।मंगलबार शिक्षामन्त्री श्रेष्ठले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गर्दै यस्तो दाबी गरेकी हुन् ।

    images


    सय दिनको उपलब्धिकै क्रममा उजुरीमा ४५ जना शिक्षकविरुद्ध उजुरी परेको, ४१ जना शिक्षकसँग स्पष्टीकरण सोधिएको र ४ जनाले सफाइ पाएको उल्लेख गरेकी छिन् ।

    images
    images
    images

    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १६:४१:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको