Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 एक नेपालीले विदेशी नागरिकलाई ठगी गरेको आरोप

 एक नेपालीले विदेशी नागरिकलाई ठगी गरेको आरोप

जोईन खबर

४, आषाढ २०८१
  • 694
    SHARES
  •  एक नेपालीले विदेशी नागरिकलाई ठगी गरेको आरोप

    ४ असार काठमाडौँ । एक नेपालीले विदेशी नागरिकहरुलाई  सहयोगको बहाना बनामा ठगी गरेको आरोप लागेको छ । शुभव तिवारी नाम बताउने नेपाली नागरिकले विदेशी नागरिकका साथै होटललाई समेत ठगी गरेको पीडितहरुले बताएका छन् ।

    images

    सहयोग गर्छु भन्दै ठमेलको होटल योगमा लगेर पाकिस्तानी र भारतीय नागरिकलाई रोखेको र उनीहरुबाट रकम लिएर होटललाई समेत नतिरी ठगी गरेको पीडितहरुको भनाइ छ ।

    images
    images
    images

    तिवारीले ठमेलस्थित होटल एण्ड स्पाको १९ हजार २ सयको बिल, होटल योगको ७ हजारको बिल बनाई विनय नाम बताउने भारतीय नागरिक, पाकिस्तानी नागरिक बकार मन्सुर अर्का भारतीय चेतन बर्माबाट १४ हजार रुपैयाँ लिएको तर होटललाई समेत नतिरी ठगी गरेको आरोप छ । यसबारे उनीहरुले प्रहरी वृत्त सोह्रखुट्टेमा समेत उजुरी दिएको बताएका छन् ।

     

    प्रकाशित मिति :आषाढ ४, २०८१ मंगलवार - १७:०४:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको