Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बिदेश भम्रणबाट राष्ट्रपति पौडेल स्वदेश फर्किए 

बिदेश भम्रणबाट राष्ट्रपति पौडेल स्वदेश फर्किए 

जोईन खबर

५, आषाढ २०८१
  • 643
    SHARES
  • बिदेश भम्रणबाट राष्ट्रपति पौडेल स्वदेश फर्किए 

    ५ असार काठमाडौँ ।  नेपालका राष्ट्रपति रामचन्द्र पौडेल दुई देशको भम्रण सकि  आज स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पुरा गरि आज बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै नेपाल काठमाडौं आइपुगेका हुन् ।

    images

    नेपालको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत  पुगेका थिए ।

    images
    images
    images

    राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते काठमाडौंबाट प्रस्थान गरेका थिए । उनी दुई देशमा ८ दिनको भम्रण सकेर नेपाल फर्किएका हुन् । 

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १०:४०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको