Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सरकारले दूध किसानलाई दिने रकम छिटो भुक्तानी  गर्नु पर्छ : प्रमुख सचेतक बर्तौला

सरकारले दूध किसानलाई दिने रकम छिटो भुक्तानी  गर्नु पर्छ : प्रमुख सचेतक बर्तौला

जोईन खबर

५, आषाढ २०८१
  • 757
    SHARES
  • सरकारले दूध किसानलाई दिने रकम छिटो भुक्तानी  गर्नु पर्छ : प्रमुख सचेतक बर्तौला

    ५ असार काठमाडौँ । सरकारलाई दूध किसानलाई दिने रकम अलि छिटो  भुक्तानी गर्न नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  अनुरोध गरेका छन् । प्रमुख सचेतकले आज बुधबार प्रतिनिधि सभाको हलमा भएको  आकस्मिक समयमा बोख्दै काठमाडौंको सडकमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई प्रहरीलाई नियन्त्रणमा लिएको भन्दै यस बिषयमा गृहमन्त्रालयलाई  ध्यानाकर्षण गर्न अनुरोध गरेका छन् ।

    images

    दूध किसानले आजदेखि काठमाडौंमा आन्दोलन गर्न खोज्दै हुनुहुन्थ्यो । अनुमति लिएर धर्ना गर्दै हुनुहुनथ्यो । त्यसै बिषयमा आज प्रहरीले  ४५ भन्दा बढी किसानलाई नियन्त्रणमा लिएर कालीमाटीमा राखि  नियन्त्रणमा लिएरका किसानमाथि मर्यादित व्यवहार  नभए को समेत बताएका छन् ।

    images
    images
    images

    आन्दोलनरत किसानसँग वार्ता र उनीहरुले पाउने  भुक्तानी रकम छिट्टै दिना सरकारलाइ आग्रहा गरे । उनले त्यस समयमा बोल्दै आन्दोलनमा आएका ६ लाख किसानको पाँचदेखि ६ अर्ब भुक्तानी बाँकी रहेको उल्लेख गर्दै  प्रमुख सचेतक बर्तौलाले सरकारको, कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण  होस् भने ।

    प्रकाशित मिति :आषाढ ५, २०८१ बुधवार - १३:२२:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको