Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ उपत्यकामा केही दिन लगातर  वर्षा हुने क्रम जारी 

काठमाडौँ उपत्यकामा केही दिन लगातर  वर्षा हुने क्रम जारी 

जोईन खबर

६, आषाढ २०८१
  • 553
    SHARES
  • काठमाडौँ उपत्यकामा केही दिन लगातर  वर्षा हुने क्रम जारी 

    ६ असार काठमाडौँ । काठमाडौँ उपत्यकामा केशी दिन लगातर  वर्षा हुने क्रम जारी रहेको  छ।  काठमाडौँ उपत्यकाका कतै कतै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

    images

    काठमाडौँ उपत्यकामा मात्र होइन, देशका धेरै स्थानमा पानी परेको उनले बताइन् । आज काठमाडौँमा भारी वर्षाको चाहिँ सम्भावना देखिएको छैन हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ।मौसमविद् कँडेलका अनुसार काठमाडौँ उपत्यकामा आज मात्र होइन, आगामी ३ दिनसम्मै मौसम सफा भएर खुल्ने सम्भावना छैन।

    images
    images
    images

    मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।  

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - १०:३३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको