Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपाली तेक्वान्दो टोली भारत प्रस्थान

 नेपाली तेक्वान्दो टोली भारत प्रस्थान

जोईन खबर

६, आषाढ २०८१
  • 757
    SHARES
  •  नेपाली तेक्वान्दो टोली भारत प्रस्थान

    ६ असार काठमाडौँ । नेपाली तेक्वान्दो टोली सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन बुधबार भारतको गोवा प्रस्थान गरेको छ ।

    images

    मे २१ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन ७ खेलाडीसहित ९ सदस्यीय टोली भारत प्रस्थान गरेको हो ।पुरुष सिनियर ८० केजीमुनि रन्जित डंगौरा, ६८ केजीमुनि कुमार लवत र ५८ केजीमुनि प्रवीणजंग खड्काले प्रतिस्पर्धा गर्ने छन् । पुरुष सब जुनियरको २३ केजीमुनि संयोग खड्का, ३२ केजीमुनि रघुनाथ भण्डारी र २९ केजीमुनि आभास डिओले खेल्ने छन् ।

    images
    images
    images

    सब जुनियरमा सहभागी हुने तीनै खेलाडीले एकल पुम्सेमा पनि कौशल प्रदर्शन गर्ने छन् ।क्याडेट महिलाको ३३ केजीमुनि र एकल पुम्सेमा सुसन्ध्या खड्काले सहभागिता जनाउने छिन् ।

    प्रशिक्षकमा दिपेश जोशी र टिम व्यवस्थापकमा सरिता थापा रहेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - १०:५५:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको