Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालन

 अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालन

जोईन खबर

६, आषाढ २०८१
  • 727
    SHARES
  •  अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालन

    ६ असार काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आजबाट नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।

    images

    बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो 

    images
    images
    images

    विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेशिन २४ सै घण्टा सञ्चालनमा रहने छन् । 

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - ११:१६:०४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको