Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुनचाँदी दुवैको मूल्य उच्च, प्रति तोला कतिमा कारोवार हुदैँ 

आज सुनचाँदी दुवैको मूल्य उच्च, प्रति तोला कतिमा कारोवार हुदैँ 

जोईन खबर

६, आषाढ २०८१
  • 787
    SHARES
  • आज सुनचाँदी दुवैको मूल्य उच्च, प्रति तोला कतिमा कारोवार हुदैँ 

    ६ असार काठमाडौँ । आज बिहीबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।आज सुनमा प्रतितोला ६०० रुपैयाँ बढेको छ 

    images

    हिजो छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज  चाँदीको मूल्य बढेर कारोवार भएको छ ।  चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँ बिक्रि भई रहेको हो । आज चाँदी  तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोंबार भएको संघले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ ६, २०८१ बिहिवार - १३:१८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको