Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चुमनुब्री भालुवनमा २४ घरधुरीलाई शौचालयको सामाग्री  हस्तान्तरण

चुमनुब्री भालुवनमा २४ घरधुरीलाई शौचालयको सामाग्री  हस्तान्तरण

जोईन खबर

७, आषाढ २०८१
  • 652
    SHARES
  • चुमनुब्री भालुवनमा २४ घरधुरीलाई शौचालयको सामाग्री  हस्तान्तरण

    ७ असार काठमाडौँ ।  उत्तरी  गोरखा चुमनुब्रीको भालुवनमा २४ घरधुरीलाई शौचालयका सामग्री हस्तान्तरण गरिएको छ । यस सामाग्री चुमनुब्री गाउँपालिका वडा न ३ भलुवानमा  मंगलबार एक कार्यक्रमका बीच फ्रेन्ड्स अफ सिङ्ला फाउण्डेशनले शैचालयका सामग्री हूतान्तरण  गरेको हौ ।

    images

     केही समय पहिला यसै संस्थाले नै  २४ घरधुरीलाई शौचालय निर्माण गरिदिएसंगै  सो शौचालयको सामाग्री हस्तान्तरण गरिएको वडाध्यक्ष राम बहादुर गुरुङले जानकारी दिए । वडाध्यक्ष गुरुङका अनुसार यो टोलमा  पहिला शौचालय थिएन, उक्त शौचालय पनि यही संस्थाले पहिला शौचालय बनाई  फेरी  शौचालयमा प्रयोग हुने सामाग्री ल्याइदिनु भएको बतमए ।

    images
    images
    images

    उक्त संस्थाले शौचालय बनाए सगै गाउँलेहरुको सरसफाईमा अलि  ध्यान पुगोस् भनेर शौचालयमा  आवश्यक पर्ने सामग्रीहरु पनि सहयोग गर्नु भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । यस संस्थाले शौचालयमा प्रयोग हुने पम्प, हार्पिक, ब्रस, जग र बाल्टिन लगायतको सामग्रीहरु संस्थाका प्रतिनिधिहरुले उनीहरुलाई हस्तान्तरण गरिएको वडाध्यक्ष गुरुङले बताए । 

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - ११:०३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको