Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुपर एट चरण खेलमा अष्ट्रेलिया २८ रनले विजयी 

सुपर एट चरण खेलमा अष्ट्रेलिया २८ रनले विजयी 

जोईन खबर

७, आषाढ २०८१
  • 760
    SHARES
  • सुपर एट चरण खेलमा अष्ट्रेलिया २८ रनले विजयी 

    ७ असार काठमाडौँ । आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि  डकवर्थ एण्ड लुइस ९डीएलएस० मेथडको आधारमा अष्ट्रेलियालाई २८ रनले विजयी घोषणा गरिएको हो ।

    images

    यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र पाकिस्तानले समान २–२ अंक जोडेका छन् ।
    अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन   बनाएको थियो ।

    images
    images
    images

    १४१ रनको लक्ष्य पछ्याइरहेकोृअष्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाएर १०० रन  बनाउदा पानी परेर खेल प्रभावित बनेको हो । 

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - ११:४१:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको