Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एकै दिनमा सुन तोलाको एक हजार नौ सयले बढेयो 

एकै दिनमा सुन तोलाको एक हजार नौ सयले बढेयो 

जोईन खबर

७, आषाढ २०८१
  • 625
    SHARES
  • एकै दिनमा सुन तोलाको एक हजार नौ सयले बढेयो 

    ७ असार काठमाडौँ । आज शुक्रबार सुनको मूल्य हाल सम्म उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँ र  तेजावी सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

    images

    सुनको  एकै दिनमा  प्रतितोला एक हजार ९०० रुपैयाँले बढेको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

    images
    images
    images

    यसै गरि आज चाँदीको मूल्य पनि  बढेको छ । आज चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी हिजो भन्दा आज प्रतीतोला २५ रुपैयाँले बढेको हो ।हिजो बजारमा  चाँदीको मूल्य एक हजार ८४० रुपैयाँ कारोवार भएको थियो । 

    प्रकाशित मिति :आषाढ ७, २०८१ शुक्रवार - १२:१४:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको