Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हाकिम बन्नेर आएकी छोरीलाई आफ्नो बाबाले सलाम ठोके पछि .....

हाकिम बन्नेर आएकी छोरीलाई आफ्नो बाबाले सलाम ठोके पछि .....

जोईन खबर

९, आषाढ २०८१
  • 958
    SHARES
  • हाकिम बन्नेर आएकी छोरीलाई आफ्नो बाबाले सलाम ठोके पछि .....

    ९ असार काठमाडौँ । भारतको केन्द्रीय लोकसेवा आयोग पास गरि हाकिम बन्नेर आएकी छोरीलाई आफ्नो बाबाले सलाम ठोके पछि  यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ।

    images

    उनले  ९यूपीएससी० २०२२ मा देशमै तेस्रो स्थान हासिल गरेकी उमा हराथीको एउटा तस्बिर भाइरल भइरहेको हो । फोटोमा बाबाले छोरीलाई सलाम ठोकेको र स्वागत गरेको फोटो देख्न सकिन्छ । हाकिम एसपी दर्जाका आईपीएस पिता एन वेंकटेश्वरलुले सलाम ठोकिरहेका छन्।  उमा हराथी  हाल विकरावादमा तैनाथ छिन्।

    images
    images
    images

    भर्खरै उनी तेलंगाना राज्य पुलिस एकेडेमीको सेमिनारमा भाग लिन आएकी थिइन् ।  जहाँ  उमा हराथीलाई उनका बुबाले सलामी दिएर स्वागत गरेका थिए ।  उमा हराथीका बुबा एन वेंकटेश्वरलु नारायणपेट जिल्लाका प्रहरी उपरीक्षक हुन्।

    उनले आफ्नाअगाडि उभिएकी छोरीलाई गर्वका साथ सलाम गरे। यो तस्बिरलाई धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।

     

     

    प्रकाशित मिति :आषाढ ९, २०८१ आइतवार - १६:५७:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको