Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 सुन तथा चाँदीको मूल्य सामान्य बढेर कारोवार हुदैँ 

 सुन तथा चाँदीको मूल्य सामान्य बढेर कारोवार हुदैँ 

जोईन खबर

१०, आषाढ २०८१
  • 667
    SHARES
  •  सुन तथा चाँदीको मूल्य सामान्य बढेर कारोवार हुदैँ 

    १० असार काठमाडौँ ।आज सोमबार सुन तथा चाँदीको मूल्यमा सामान्य बढेर कारोवार  भएको छ ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको भन्दा आज  सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

    images
    images
    images

    हिजो आइतबार छापावाल सुन एक लाख ४२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसै गरी आज चाँदी प्रतितोला एक हजार ८२० रुपैयाँमा किनबेच भइरहेको छ ।

    चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो आइतबार चाँदी तोलाको एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रकाशित मिति :आषाढ १०, २०८१ सोमवार - ११:३०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको