Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज चार प्रदेशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना 

आज चार प्रदेशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना 

जोईन खबर

११, आषाढ २०८१
  • 733
    SHARES
  • आज चार प्रदेशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना 

    ११ असार काठमाडौँ । मौसम पूर्वानुमान अनुसार कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज  भारी वर्षाको सम्भावना रहेको  छ।

    images

    सोमबार कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको  हो ।

    कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। 

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १०:४१:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको