Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मैलेअर्थ र भौतिक मन्त्रीलाई सम्भव हुनेसम्म बजेट करेक्सन गरेर जान अग्रह गरेको छु : प्रधानमन्त्री

मैलेअर्थ र भौतिक मन्त्रीलाई सम्भव हुनेसम्म बजेट करेक्सन गरेर जान अग्रह गरेको छु : प्रधानमन्त्री

जोईन खबर

११, आषाढ २०८१
  • 778
    SHARES
  • मैलेअर्थ र भौतिक मन्त्रीलाई सम्भव हुनेसम्म बजेट करेक्सन गरेर जान अग्रह गरेको छु :  प्रधानमन्त्री

    ११ असार काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले प्रतिनिधि सभाको बैठकमा  बजेटमा उठेका विषयहरूलाई समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन्।

    images

    प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ।

    images
    images
    images

    मैले अर्थमन्त्रीलाई पनि भनेको छु, भौतिक मन्त्रालयको विषयमा कुरा उठेको छ। उहाँसँग पनि हुनसक्ने र सम्भव हुनेसम्म करेक्सन गरौँ भनेको छु, यस बिषयलाई दुवै मन्त्रीले सकरात्मक नै लिनु भएको बताए । 

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १४:१७:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको