Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापा र बर्दियामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित चार जना पक्राउ 

झापा र बर्दियामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित चार जना पक्राउ 

जोईन खबर

११, आषाढ २०८१
  • 703
    SHARES
  • झापा र बर्दियामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित चार जना पक्राउ 

    ११ असार काठमाडौँ । झापा र बर्दियामा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित चार जना पक्राउ परेका छन् ।झापा गौरिगञ्ज गाउँपालिका १ कुञ्जिबारीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ  ६ ग्राम ७ सय ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले गरेको छ।

    images

    पक्राउ पर्ने  सकमल गाउँपालिका वडा न १ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यसैगरी,बर्दिया बारबर्दिया नगरपालिका वडा न ३ लक्ष्मणपुरबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रूपैयाँसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको  छ ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए  । 

    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १४:५३:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको