Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभाबाट नै २०८१ को विनियोजन विधेयक पारित

प्रतिनिधिसभाबाट नै २०८१ को विनियोजन विधेयक पारित

जोईन खबर

११, आषाढ २०८१
  • 838
    SHARES
  • प्रतिनिधिसभाबाट नै २०८१ को विनियोजन विधेयक पारित

    ११ असार काठमाडौँ । आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८१ पारित भएको छ । अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो ।

    images

    सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि रु १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।

    images
    images
    images

    प्रतिनिधिसभमा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो ।


    प्रकाशित मिति :आषाढ ११, २०८१ मंगलवार - १५:३१:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको