१२ असार काठमाडौँ । सिरहाको धनगढीमा विदेशबाट आएर प्रेमिकासंग शारीरिक सम्पर्क गर्ने एक युवाले यौनशक्ति बढाउने औषधिको सेवन गर्दा युवाको मृत्यु भएको छ । मुत्तक युवा सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि अस्पताल पठाइएको सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले जानकारी दिए । धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेकाउनी सोमबार मात्र नेपाल आएका थिए । घटना पछि पुगेका प्रहरीका मृत्तले सेक्स पावर’ बढाउने औषधीको सेवनबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखीउको बताए ।मृतक मलेसियाबाट नेपाल घर सिरहा पुगी त्यसपछि नुहाई धुवाइ गरेर अर्का एक साथीलाई सामान दिनुछ भनी घरबाट निस्केको परिवार सदस्याको भनाइ छ ।
मृतक सोमबार बिहान साढे ९ बजे एक महिलासँगै उक्त होटेलमा इन्ट्री गरेको पाइएको प्रहरीले चलाएको सोधपुछ खुलेको हो । जसमा आफू विदेशबाट आएको राहदानी देखाउँदै होटेलमा श्रीमतीसँग बस्ने भनेर होटेल बुक गरेको खुलेको प्रहरी अनुसन्धानले देखाएको छ ।उनीहरु ओटल बुक गरेको करिब अढाइ बजेतिर श्रीमान सुतिरहेको भन्दै काम विशेषले ती महिला बाहिर निस्केको देखिन्छ । उनी बाहिर गइसकेको झन्डै २ घण्टासम्म नफर्केपछि होटलवाला साँझ रुममा गए, जहाँ कामत मृतक अवस्थामा भेटिएका थिए ।
त्यसपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले शवको बरामदी मुचुल्का उठाउनुको साथै घटनाको प्रकृति तथा विश्लेषण सुरु गर्यो ।प्रहरीका अनुसार जहाँ मृतकले अत्यधिक बान्ता गरेका थिए ।
त्यसपछि प्रहरीको टोलीले त्यही कोठाबाट २ वटा प्रयोग भएको कन्डमसमेत बरामद पारेको छ । बरामद भएको ती कन्डम र बान्ताको विश्लेषण गर्दा उनको मृत्यु यौन शक्ति बढाउने औषधी सेवनबाट भएको प्रहरीको निष्कर्ष छ ।प्रहरीले मृतकसँगै गएकी महिलाको पहिचान भइसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।