Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताकुकोटको माईकोट मा.वि. मा ४० जना विधार्थीहरुलाई  झोला वितरण,केही तस्विरहरु

ताकुकोटको माईकोट मा.वि. मा ४० जना विधार्थीहरुलाई  झोला वितरण,केही तस्विरहरु

जोईन खबर

१२, आषाढ २०८१
  • 1.6K
    SHARES
  • ताकुकोटको माईकोट मा.वि. मा ४० जना विधार्थीहरुलाई  झोला वितरण,केही तस्विरहरु

    १२ असार काठमाडौँ । गोरखाको ताकुकोटमा  रहेको एक विद्यालयमा ४० जना विधार्थीहरुलाई झोला वितरण गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा न ६ को कोटथोकमा रहेको श्री माईकोट माध्यामिक विद्यालयका विधार्थीहरुलाई झोला वितरण गरिएको हो ।

    images

    image_2024-06-26_160618105.png

    images
    images
    images

       शिक्षक शिमा बरामले बिधार्थीहरुलाई झोला हस्तन्तरण गर्दै । तस्विर : शिमा बराम

    भक्तपुर निवासी सिताराम न्यौपानेले आज बुधबार औपचारिक कार्यक्रममा  यस श्री माइकोट  माध्यामिक विद्यालयका कक्षा १ देखि कक्षा १० सम्म अध्यरत विधार्थीहरुलाई विद्यालयको एक शिक्षकबाट झोला हस्तन्तरण गरिएको विद्यालयका शिक्षक शिमा बरामले जानकारी दिनु भयो । भक्तपुर निवासी सिताराम न्यौपानेले आफ्नै खर्चमा विद्यालयका विधार्थीहरु ४० वटा झोला उपलब्ध गराउनु भएको हो ।

    image_2024-06-26_160749417.png                                      तस्विर : शिमा बराम

    सहयोगी न्यौपानेले यस विद्यालयलाई  २०७३ साल देखि निरन्तर रुपमा यस विद्यालयमा अध्यनरत विद्यार्थीहरु लाई झोला ड्रेस स्टेशनरी सामान सहयोग गर्दै आउनु विद्यालयले जनाएको छ । सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला अभावमा कापीकिताब बोक्न समस्या भएकाले थोरै भए पनि सहयोग होस् भन्ने उद्देश्यका साथ झोला वितरण गरिएको हो ।

    image_2024-06-26_160849596.png                                   तस्विर : शिमा बराम

    सहयोगी न्यौपानेले वितरण गरेको झोलामा विद्यालयको लोगो सहित पिन्ट गरेर यस वर्ष ४० जना विद्यार्थीको लागि विद्यालय झोला सहयोग गर्नुभएको विद्यालयको एक शिक्षकले बताउनु भयो । यस झोला वितरण कार्यक्रममा विद्यालयका सबै शिक्षक शिक्षिकाहरु उपस्थितिमा झोला वितरण गरिएको हो ।

    image_2024-06-26_161003554.png

     बिधार्थीहरुलाई झोला हस्तन्तरण पछि लिएको फोटो । तस्विर : शिमा बराम

    image_2024-06-26_161328130.png

    image_2024-06-26_160919169.png

    प्रकाशित मिति :आषाढ १२, २०८१ बुधवार - १६:००:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको