Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसईईको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

एसईईको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

जोईन खबर

१३, आषाढ २०८१
  • 760
    SHARES
  • एसईईको नतिजा सार्वजनिक,४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण

    १३ असार काठकाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक भएको छ ।

    images

    यसवर्ष परीक्षामा सहभागी कुल संख्या बाट विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।

    images
    images
    images

    ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो । २२१ जना परीक्षार्थीको परिक्षा रद्द भएको छ ।

    एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनाले मात्र कक्षा–११ पढ्न पाउने भएका छन् ।

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - १०:५३:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको