Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुग्यो दक्षिणअफ्रिका

टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुग्यो दक्षिणअफ्रिका

जोईन खबर

१३, आषाढ २०८१
  • 880
    SHARES
  • टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुग्यो दक्षिणअफ्रिका

    १३ असार काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको फाइनमा पुगेको छ ।

    images

    टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले दक्षिणअफ्रिकालाई ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा दक्षिणअफ्रिकाले आठ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।दक्षिणअफ्रिकले अफगानिस्तानलाई नौ विकेटले पराजित गर्दै विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    दक्षिणअफ्रिकाको लागि रिजा हेन्ड्रिकसले सर्वाधिक २९ रनको योगदान दिएभने कप्तान कप्तान ऐडन मारक्रमले २३ रन बनाए ।अफगानिस्तानका लागि अजमतुल्लाह ओमार्जाइले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

    प्रकाशित मिति :आषाढ १३, २०८१ बिहिवार - १३:५८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको