Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन तोलामा एक हजार चाँदी तोलामा १० रुपैयाँले बढेयो 

आज सुन तोलामा एक हजार चाँदी तोलामा १० रुपैयाँले बढेयो 

जोईन खबर

१४, आषाढ २०८१
  • 802
    SHARES
  • आज सुन तोलामा एक हजार चाँदी तोलामा १० रुपैयाँले बढेयो 

    १४ असार काठमाडौँ । आज सुन र चाँदी दुवैको  मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुन प्रतितोला १,००० रुपैयाँले बढेको छ । हिजो छापावाला सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४० हजार १०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।त्यसैगरी, आज चाँदी तोलाको एक हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images

    हिजो भन्दा आज चाँदी  प्रतितोला १० रुपैयाँले बढेको छ । हिजो  प्रतितोला एक हजार ७८० रुपैयाँमा किनबेच भएको थियो।

    प्रकाशित मिति :आषाढ १४, २०८१ शुक्रवार - १२:५६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको