Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज तीन प्रदेशका केही स्थानमा भारी बर्षा हुने 

 आज तीन प्रदेशका केही स्थानमा भारी बर्षा हुने 

जोईन खबर

१६, आषाढ २०८१
  • 760
    SHARES
  •  आज तीन प्रदेशका केही स्थानमा भारी बर्षा हुने 

    १६ असार काठमाडौँ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेने जल तथा मौसम विज्ञान विभागले  बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाइएको छ ।

    images

    साथै कोशी, वाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ । आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ ।

    images
    images
    images

    साथै कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ । 

    प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - ११:३७:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको